View More

News

Nepal

काठमाडौंमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु, संक्रमित संख्य...

2020-07-03
Source : www.nepalipaisa.com

काठमाडौं : नेपालमा शुक्रबार कोरोनाका ७४० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा थप ७४० जनामा संक्रमण पुष्टि भएको हो । यो एकै दिनमा संक्रमित हुनेको हालसम्मकै उच्च संख्या हो ।...

थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि, ५३ सय २० जना निको भए

2020-07-02
Source : www.nepalipaisa.com

काठमाडौँ  : नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्राययका अनुसार बिहीबार १०९ महिला र ३६४ पुरुषसहित ४७३ जनामा संक्रमण पुष्टि भएको हो ।

थप ४८२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १४ हजार कट्दा ३०...

2020-07-01
Source : www.nepalipaisa.com

काठमाडौं : नेपालमा बुधबार (पछिल्लो २४ घन्टामा) ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमित संख्या १४ हजार ४६ जना पुगेको छ ।

नेपालमा थप ३१६ जनामा कोरोना पुष्टि, कुल संख्या १३,५६४ पुग्यो

2020-06-30
Source : www.nepalipaisa.com

काठमाडौं : नेपालमा मंगलबार (पछिल्लो २४ घन्टामा) थप ३१६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै कुल संक्रमित संख्या १३ हजार ५ सय ६४ जना पुगेको छ ।
 

Global

कोरोना भाइरसको अवस्था कहाँ कस्तो ?

2020-07-04
Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ११ लाख ९३ हजार ५६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख भन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख २९ हजार १२७ पुगेको छ ।

कोरोना संक्रमितको संख्या १ करोड ९ लाख नाघ्यो, अमेरिकामा एकैद...

2020-07-03
Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ९ लाख ९१ हजार ८७२ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख २४ हजार १७६ पुगेको छ । हालसम्म ६१ लाख ५० हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसब...

कोरोना भाइरसलाई जित्नेको संख्या ६० लाख कट्यो

2020-07-02
Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ८ लाख ९ हजार ७२४ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख १९ हजार ५० पुगेको छ । हालसम्म ६० लाख ३२ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । 

विश्वमा ५८ लाख कोरोना संक्रमणबाट मुक्त भए

2020-07-01
Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५ लाख ९० हजार ७२४ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ५ लाख १४ हजार २० पुगेको छ । हालसम्म ५७ लाख ९८ हजार भन्दाधेरै उपचारपछि निको भएर घर फर्किएका छन् । 



Social Initiative By:

 
 

Loading