View More


आगामी दुई साता अझै चुनौतीपूर्ण : प्रधानमन्त्री ओली

Date : 2020-04-07 | Source : www.nepalipaisa.com

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता मुलुकका लागि निकै चुनौतीपूर्ण अवस्था हुन सक्ने बताएका छन् । कोरोना भाइरस विदेशबाट आएका व्यक्तिबाट अब समुदायमा फैलिन सक्नेतर्फ सर्तक गराउँदै अबको दुई साता झनै् चुनौतीपूर्ण हुन सक्ने भएकाले सबैलाई सजग रहन उनले आग्रह गरेका हुन् । 

Read Full News

Loading