View More


कोरोनाबाट यूएईमा एक नेपाली महिलाको मृत्यु

Date : 2020-04-07 | Source : www.nepalipaisa.com

कोरोना संक्रमणबाट संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नेपाली महिलाको मृत्यु भएको छ । रुपन्देही देवदह ६ खैरेनीकी बिनु पराजुलीको कोरोनाको कारण मृत्यु भएको यूएई स्थित नेपाली दूतावासले जनाएको छ ।

Read Full News

Loading