जापानमा आपतकाल घोषणा, साथमा १० खर्ब डलरको आर्थिक प्याकेज पनि
Date : 2020-04-07 | Source : www.nepalipaisa.com
पानका प्रधानमन्त्री शिन्जो आबेले मंगलबार कोरोना भाइरस संक्रमण बढ्ने खतरा देखिएको भन्दै त्यस्तो परिस्थितिलाई नियन्त्रण गर्न आपतकालीन अवस्था घोषणा गरेका छन् ।