View More


अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गतेसम्म बन्द

Date : 2020-04-07 | Source : www.nepalipaisa.com

अन्तर्राष्ट्रिय उडान सेवालाई सरकारले वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Read Full News

Loading