View More


कोरोना भाइरसको उपचारमा खटिनेको मृत्यु भएमा ५० लाख रुपैयाँ दिइने

Date : 2020-04-08 | Source : www.nepalipaisa.com

प्रदेश नं १ को सरकारको कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएमा प्रतिव्यक्ति ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

Read Full News

Loading