View More


कोरोना उद्गमस्थल चीनको वुहानमा लक डाउन हटाइयो

Date : 2020-04-08 | Source : www.nepalipaisa.com

कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको हुबेइ प्रान्तस्थित वुहान सहरमा लगाइएको लक डाउन हटाइएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले गत मार्च १० तारिख अर्थात १ महिना अघि नै वुहानको एक अस्पतालमा निरीक्षण गरेपछि कोरोना नियन्त्रणमा आएको संकेत गरेका थिए ।

Read Full News

Loading