View More


कोरोना विरुद्ध लड्न विश्व बैंकको ३ अर्ब ४८ करोड रुपैयाँ सहयोग

Date : 2020-04-08 | Source : www.nepalipaisa.com

विश्व बैंकले कोरोना भाइरस विरुद्ध आपतकालीन कार्य तथा स्वास्थ्य प्रणाली सुधारका लागि नेपाललाई ३ अर्ब ४८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

Read Full News

Loading