View More


बहराइनमा थप १० नेपालीमा कोरोना भाइरसको संक्रमण

Date : 2020-04-09 | Source : www.nepalipaisa.com

 बहराइनमा कोरोना भाइरसबाट थप १० नेपाली संक्रमित भएका छन् । योसँगै बहराइनमा मात्रै भाइरसबाट संक्रमित नेपालीको संख्या २२ पुगेको छ । त्यहाँस्थित नेपाली दूतावासका अनुसार बुधबार क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

Read Full News

Loading