View More


कोरोना उपचारका सामाग्री लिन नेपाल एयरलाइन्सका दुई वाइडबडी साँझ चीन जाँदै

Date : 2020-04-16 | Source : www.nepalipaisa.come

नेपाल एयरलाइन्सका दुई वटा वाइडबडी जहाज आज साँझ चीनतर्फ उड्न लागेका छन् । दुवै जहाज कोरोना उपचारका लागि आवश्यक मेडिकल सामाग्री ल्याउन चीनको ग्वाङझाउका लागि उडान गर्न लागेका हुन् । 
 

Read Full News

Loading