View More


कोरोनाको पनि बिमा गर्न निर्देशन, यस्ता हुनेछन् प्रावधान

Date : 2020-04-16 | Source : www.nepalipaisa.com

बिमा समितिले कोरोना भाइरसबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न यससम्बन्धी बिमा लेख जारी गर्न निर्देशन दिएको छ । कोरोना संक्रमण बढ्दै गएको र भविष्यमा हुन सक्ने थप क्षतितर्फ मध्यनजर गर्दै नियामक बिमा समितिले नयाँ व्यवस्था गरेको हो ।

Read Full News

Loading