View More


कोरोना भाइरसको पछिल्लो अपडेट यस्तो छ

Date : 2020-04-17 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५२१ पुगेको छ । यसैगरी, संक्रमितको संख्या करिब २१ लाख ८२ हजार १९७ पुगेको छ । ५ लाख ४७ हजार बढी उपचारपछि निको भएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । 

Read Full News

Loading