View More


बहराइनमा ४९ नेपालीलाई कोरोना भाइरस संक्रमण

Date : 2020-04-18 | Source : www.nepalipaisa.com

वैदेशिक रोजगारीका क्रममा बहरानमा रहेकामध्ये हालसम्म ४९ नेपालीमा कोभिड–१९ को संक्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । दूतावासका अनुसार पछिल्लो पटक थप २७ नेपालीमा कोभिड–१९ को संक्रमण देखिएको छ ।

Read Full News

Loading