View More


कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्

Date : 2020-04-18 | Source : www.nepalipaisa.com

नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । गत चैत १० गते कोरोना संक्रमण भएको पुष्टि भएकी उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।

Read Full News

Loading