Date : 2020-04-19 | Source : www.nepalipaisa.com
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमणका कारण मर्कामा परेका किसानहरुलाई सहयोग पुर्याउने उद्देश्यले उनले राहतको घोषणा गरेका हुन् ।