View More


कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

Date : 2020-04-19 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ६० हजार ७ सय ६३  पुगेको छ । यस्तै, पछिल्लो एकै दिनमा ८२ हजार संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या २३ लाख  ३१ हजार ८ सय ९२ पुगेको छ ।

Read Full News

Loading