View More


उदयपुरमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Date : 2020-04-19 | Source : www.nepalipaisa.com

नेपालमा थप १ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप १ जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

Read Full News

Loading