View More


शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिने सरकारको निर्णय

Date : 2020-04-09 | Source : www.nepalipaisa.com

 चैत ११ गतेबाट भएको लक डाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई शुक्रबार र शनिबार उपत्यका बाहिर जान दिइने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले यो दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।

Read Full News

Loading