Date : 2020-04-19 | Source : www.nepalipaisa.com
नेपालमा कोरोना संक्रमितहरु निको हुने क्रम बढेको छ । शनिबार मात्रै २ जना निको भएर घर फर्किएका थिए । आइतबार फेरि धनगढीको सेती अस्पतालमा उपचार गरिरहेका कोरोना संक्रमित युवकलाई पनि निको भइसकेको स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी गराएको छ ।