View More


नेपालमा कोरोना संक्रमित निको हुने क्रम बढ्यो, कैलालीका युवा पनि घर फर्किंदै

Date : 2020-04-19 | Source : www.nepalipaisa.com

नेपालमा कोरोना संक्रमितहरु निको हुने क्रम बढेको छ । शनिबार मात्रै २ जना निको भएर घर फर्किएका थिए । आइतबार फेरि धनगढीको सेती अस्पतालमा उपचार गरिरहेका कोरोना संक्रमित युवकलाई पनि निको भइसकेको स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी गराएको छ । 

Read Full News

Loading