View More


जापानमा कोरोना भाइरस संक्रमण तीब्रगतिमा फैलिंदै

Date : 2020-04-20 | Source : www.nepalipaisa.com

जापानमा कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितको जापानमा ११ हजार नाघेको छ । कोरोना संक्रमणका कारण जापानमा हालसम्म २२६ जनाको मृत्यु भएको छ ।

Read Full News

Loading