View More


अफगानिस्तानमा राष्ट्रपति कार्यालयका ४० कर्मचारीलाई कोरोना भाइरस

Date : 2020-04-20 | Source : www.nepalipaisa.com

अफगानिस्तानको राष्ट्रपति कार्यालयमा दर्जनौं कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ । यसअघि २० जनामा संक्रमण देखिएको बताइए पनि आइतबार द न्यूयोर्क टाइम्सले संक्रमित हुनेको संख्या ४० पुगेको बताएको छ 

Read Full News

Loading