View More


भारतमा ५३ जना पत्रकारलाई कोरोना भाइरस संक्रमण

Date : 2020-04-21 | Source : www.nepalipaisa.com

 भारतमा कम्तिमा ५३ जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ । मुम्बईमा १६७ पत्रकारमा कोरोना परीक्षण गर्दा ५३ जनामा संक्रमण फेला परेको हो ।

Read Full News

Loading