View More


कोरोना भाइरसको अवस्था कहाँ कस्तो छ ?

Date : 2020-04-21 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार ४३६ पुगेको छ । यस्तै, पछिल्लो एकै दिनमा करिब ७३ हजार जनाभन्दा धेरै संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या करिब २४ लाख ८१ हजार २८७ पुगेको छ ।

Read Full News

Loading