View More


उदयपुरका थप १ जनामा कोरोना भाइरस, संक्रमित संख्या ३२

Date : 2020-04-21 | Source : www.nepalipaisa.com

उदयपुरमा अर्को १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ जनामा कोरोना भाइरस संक्रमण भेटिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३३ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको बताए ।

Read Full News

Loading