View More


काठमाडौंमा २ जना नर्सलाई कोरोना संक्रमण आशंका, पीसीआर विधिबाट परीक्षण गरिंदै

Date : 2020-04-22 | Source : www.nepalipaisa.com

काठमाडौंमा २ जना नर्सलाई आरडीटी विधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा गरिएको आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

Read Full News

Loading