View More


बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १८ पुग्यो

Date : 2020-04-22 | Source : www.nepalipaisa.com

बेलायतमा कोरोना भाइरसका कारण थप १ जनाको ज्यान गएको छ । पोखरा स्थायी घर भई हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए ।

Read Full News

Loading