Date : 2020-04-22 | Source : www.nepalipaisa.com
कोरोना भाइरस संक्रमण उत्सकर्षमा पुगेपछि अमेरिकाले फेरि एकपटक चीनमाथि गम्भीर आरोप लगाएको छ । कोरोना विश्वभर फैलिनुमा चीनको हात रहेको भन्दै अमेरिकी एक राज्यले मंगलबार चीन सरकार विरुद्ध मुद्दा दर्ता गरेको एसोसिएटेट् प्रेसले लेखेको छ ।