View More


कोरोना भाइरस जानाजान फैलाएको भन्दै अमेरिकी राज्यद्वारा चीनविरुद्ध मुद्दा

Date : 2020-04-22 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमण उत्सकर्षमा पुगेपछि अमेरिकाले फेरि एकपटक चीनमाथि गम्भीर आरोप लगाएको छ । कोरोना विश्वभर फैलिनुमा चीनको हात रहेको भन्दै अमेरिकी एक राज्यले मंगलबार चीन सरकार विरुद्ध मुद्दा दर्ता गरेको एसोसिएटेट् प्रेसले लेखेको छ । 

Read Full News

Loading