View More


जापानले नेपालमा रहेका आफ्ना नागरिक शुक्रबार लैजाँदै

Date : 2020-04-09 | Source : www.nepalipaisa.com

जापानले पनि नेपालमा रहेका आफ्ना नागरिक लैजाने भएको छ । नेपाल एयरलाइन्सको विमान शुक्रबार जापानी नागरिक लिएर जापान प्रस्थान गर्न लागेको नेपाल वायुसेवा निगमले जनाएको छ । विमान साँझ ८ बजे नेपालबाट जापानका लागि प्रस्थान गर्नेछ । 

Read Full News

Loading