View More


बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आइसीयूबाट निकालियो

Date : 2020-04-10 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्यमा सुधार आएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि सघन उपचार कक्ष (आइसीयू) बाट बाहिर निकालिएको छ ।

Read Full News

Loading