View More


आजदेखि विराटनगरबाट पनि कोरोना भाइरसको स्वाब परीक्षण

Date : 2020-04-10 | Source : www.nepalipaisa.com

शुक्रबारदेखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण विराटनगरबाट पनि सुरु हुने भएको छ ।  प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै  कोशी अस्पताल विराटनगरले आजबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण सुरु गर्ने जानकारी दिए ।

Read Full News

Loading