Date : 2020-04-11 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या १ लाख २ हजार ७३४ पुगेको हो । जसमा इटालीमा सबैभन्दा धेरै १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या १ लाख ४७ हजा ५७७ जना रहेका छन् ।