View More


इटालीमा २१ दिन थपियो लक डाउन, अब मे ३ सम्म

Date : 2020-04-11 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै नागरिक गुमाएको इटालीले लक डाउनको समय २१ दिन थप गरेको छ । अब मे ३ सम्मका लागि इटलीमा लक डाउन यथावत् रहनेछ ।

Read Full News

Loading