View More
Date : 2020-04-12 | Source : www.nepalipaisa.com
कोरोना भाइरस संक्रमणका कारण बेलायतमा फेरि एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति स्याङजा वालिङ घर भइ हाल बेलायतको स्वीन्डन सहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्ल रहेको पुष्टि भएको छ ।
Read Full News