View More


बेलायतमा कोरोना संक्रमणबाट थप १ नेपालीको मृत्यु

Date : 2020-04-12 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणका कारण बेलायतमा फेरि एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति स्याङजा वालिङ घर भइ हाल बेलायतको स्वीन्डन सहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्ल रहेको पुष्टि भएको छ ।

Read Full News

Loading