View More


बिल गेट्स भन्छन्–खोप विकास नै कोरोनाबाट मुक्तिको सबैभन्दा उपयुक्त विधि

Date : 2020-04-13 | Source : www.nepalipaisa.com

विश्व धनाढ्य बिल गेट्सले कोरोना भाइरसको खोप विकास नै संसारलाई पहिलेकै अवस्थामा फर्काउने एकमात्र उपाय भएको बताएका छन् । बीबीसीसँग कुरा गर्दै गेट्सले खोपको विकास नै यसबाट उन्मुक्तिको एकमात्र सहज उपाय भएको बताएका हुन् ।

Read Full News

Loading