View More


थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

Date : 2020-04-13 | Source : www.nepalipaisa.com

 नेपालका थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो । जसमा १ जना कैलाली जिल्लाकी ६५ वर्षीय महिला र अर्को १ जना रौतहटका १९ वर्षका युवक रहेका छन् ।

Read Full News

Loading