View More


चीनमा फेरि भेटिए कोरोना भाइरसका नयाँ संक्रमित

Date : 2020-04-13 | Source : www.nepalipaisa.com

चीनमा सोमबार कोरोना भाइरसका १ सय ८ जना नयाँ संक्रमित भेटिएका छन् । यो ५ साताभन्दा लामो समयपछिकै उच्च संख्या हो । संक्रमितमध्ये धेरैजसो विदेशबाट फर्किएका चिनियाँ नागरिकहरू रहेको बताइएको छ ।

Read Full News

Loading