View More


कोरोना भाइरस संक्रमण, यस्तो छ पछिल्लो अवस्था

Date : 2020-04-14 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या १ लाख १९ हजार ६९९ पुगेको छ । यसैगरी, संक्रमितको संख्या १९ लाख २५ हजारभन्दा बढी छ । ४ लाख ४५ हजार बढी उपचारपछि निको भएका छन् ।

Read Full News

Loading