View More


कोरोना आशंका गरिएका ३ जनाको अब ’पीसीआर’ विधिबाट परीक्षण गरिने

Date : 2020-04-14 | Source : www.nepalipaisa.com

र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना संक्रमण आशंका गरिएका काठमाडौं सनसिटी अपार्टमेन्टका एकै परिवारका ३ जनाको स्वाब अब रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) विधिबाट परीक्षण हुने भएको छ । 

Read Full News

Loading