View More


कोरोनाबाट लन्डनमा थप १ जना पूर्व गोरखा सैनिकको पनि मृत्यु

Date : 2020-04-14 | Source : www.nepalipaisa.com

बेलायतमा सोमवार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । लन्डन सहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार निधन भएको हो ।

Read Full News

Loading