View More


सनसिटी अपार्टमेन्टमा बसेकालाई कोरोना संक्रमण पुष्टि

Date : 2020-04-14 | Source : www.nepalipaisa.com

सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । ३ जना संक्रमित आशंका गरिएकामा १ जनाको भने पुनः परीक्षण गरी रिपोर्ट आउनेछ ।

Read Full News

Loading