View More


सनसिटी अपार्टमेन्टमा बस्ने सबैको कोरोना परीक्षण हुने, ट्रेसिङ पनि सुरु

Date : 2020-04-14 | Source : www.nepalipaisa.com

सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले त्यस अपार्टमेन्टमा बस्ने सबैको कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यस्तो जानकारी गराएको हो ।

Read Full News

Loading