View More


बेलायतमा फेरि अर्का एक भूपू गोरखा सैनिकको मृत्यु

Date : 2020-04-16 | Source : www.nepalipaisa.com

बेलायतमा कोरोनाका कारण थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । लन्डनको प्लमस्टिडमा बस्दै आएका अन्दाजी ५५ वर्षीय लक्ष्मण श्रेष्ठको उपचारका क्रममा गाइज अस्पतालमा बुधाबार मृत्यु भएको श्रेष्ठसँग एउटै पल्टनमा सँगै काम गरेका भूपू गोरखा सैनिक भोज बरालले जानकारी दिए ।

Read Full News

Loading