View More
Date : 2020-04-23 | Source : www.nepalipaisa.com
नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ २ सँगै कुल संक्रमितको संख्या ४७ जना पुगेको छ । यसमध्ये ९ जना निको भइसकेका छन् ।
Read Full News