View More


भोजपुरमा पनि भेटिए कोरोना संक्रमित, कुल संख्या ४८ पुग्यो

Date : 2020-04-24 | Source : www.nepalipaisa.com

भोजपुरमा पनि कोराना भाइरसका एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

Read Full News

Loading