View More


बेलायतमा कोरोना भाइरसबाट थप ३ नेपालीको मृत्यु

Date : 2020-04-24 | Source : www.nepalipaisa.com

बेलायतमा कोरोना भाइरसका कारण थप ३ जना नेपालीको मृत्यु भएको छ । संक्रमण देखिएपछि २ हप्ताअघि लन्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लन्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए ।

Read Full News

Loading