Date : 2020-04-24 | Source : www.nepalipaisa.com
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका कोरोनाका बिरामीमुक्त भएको बताएका छन् । नेपालकी सबैभन्दा पाको कोरोना संक्रमित निको भएसँगै काठमाडौं कोरोना बिरामी मुक्त भएको प्रधानमन्त्री ओलीले ट्विटरमा लेखेका छन् ।