View More


कोरोना संक्रमित ८ लाख निको भए, यस्तो छ बाँकी विवरण

Date : 2020-04-25 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या करिब २ लाख पुगेको छ । शनिबार बिहानसम्म विश्वभर कोरोनाबाट १ लाख ९७ हजार २४६ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा १ लाख भन्दा धेरै संक्रमित थपिएका छन् । 

Read Full News

Loading