View More


झापामा पनि भेटिए कोरोना संक्रमित, कुल संख्या ४९ पुग्यो

Date : 2020-04-25 | Source : www.nepalipaisa.com

झापामा पनि कोराना भाइरसका एक संक्रमित भेटिएका छन् । दमकका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

Read Full News

Loading