View More


डब्ल्यूएचओ भन्छ–नेपाल अब कोरोनाको अति उच्च जोखिम होइन, उच्च जोखिम मात्र

Date : 2020-04-25 | Source : www.nepalipaisa.com

नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट १ स्थान सुधार गरेर उच्च जोखिममा परेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाका कारण केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा राखेको हो ।

Read Full News

Loading