View More


बेलायतमा कोरोना भाइरसबाट हालसम्म ३३ नेपालीको मृत्यु

Date : 2020-04-26 | Source : www.nepalipaisa.com

कोरोना भाइरस संक्रमणबाट बेलायतमा हालसम्म ३३ नेपालीको मृत्यु भएको छ । सञ्चार माध्यमका आएका खबर, गोरखा वेलफेयर ट्रष्ट र भूपू गोरखा सैनिकको विवरण मिलाउँदा हालसम्म कम्तिमा ३३ नेपालीको मृत्यु भएको देखिन्छ । यसमा ३ महिला र बाँकी पुरुष छन् ।

Read Full News

Loading